श्रेष्ठ परिवारद्वारा ओखलढुंगा क्याम्पसमा छात्रवृत्ति स्थापना

लन्डन । बेलायतमा बस्दै आएका एक सामाजिक अभियन्ता शिवजी श्रेष्ठको परिवारले ओखलढुंगामा एक छात्रवृत्ति अक्षय कोष स्थापना गरिदिएको छ । आफ्ना बाबुआमाको नाममा स्थापित ‘होम बहादुर-प्रेम कुमारी श्रेष्ठ ट्रष्ट’ मार्फत् स्वर्गीय दाजुको स्‍मृतिमा ओखलढुंगा क्याम्पसमा कोष स्थापना गरिएको श्रेष्ठले बताए । मंगलबार सरस्वति पूजाको अवसर पारेर ’राधेश्याम श्रेष्ठ स्मृति छात्रवृत्ति’ स्थापना गरिएको उनले जनाए । … Continue reading श्रेष्ठ परिवारद्वारा ओखलढुंगा क्याम्पसमा छात्रवृत्ति स्थापना